Posted by: h1b February 20, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
नेपालका कम्युनिस्ट भनेका मिठो गफ गर्न जानेका,जहाँ जे बोल्न पनि तयार,बोलेको कुरा पुरा गर्नु पर्छ भन्ने नसोच्ने अवसरवादिहरुको हूल हो। मलाइ चाहि यस्तो लाग्छ।तपाइलाइ कम्युस्ट नै राम्रो लाग्ला त्यो तपाइको बिचार हो।
Read Full Discussion Thread for this article