Posted by: h1b February 20, 2007
फटाहा हरु
Login in to Rate this Post:     0       ?        
राजा आउ देश बचाउ रे? किन यो प्रस्न?राजा बिना यहाँ कसैको चुलो जल्दैन? बिकाशको दियो बल्दैन? राजा विना नेपालिले केहि सोच्नै सक्दैन? अनि अर्कोलाइ चाहियो रे गणतन्त्र! अनि अर्कोलाइ लोकतन्त्र! गालि गर्न पाउनु पर्यो रे सबले सबलाइ, के हो यो आँखिर।सबै मिलेर देश बनाउन मिल्दैन।के को झगडा।राजा दरवारमै बसोस,प्रचन्डे सिङ दरवार् मै बसोस।मिलेर देश बनाए त भैगो नि।विकाश्को काम चाहि केहि गर्नु छैन।ठुला ठुला गफ चुट्यो।एरपोर्टको नाम् फेरेर,बाटोको नाम फेरेर जनतालाइ भुलाएर हुन्छ।सक्छ भने रोजगार बडाउनु पर्‍यो,क्रान्तिकारि भूमिसुधार लागू गर्नु पर्‍यो।भ्रस्टाचारिलाइ कार्वाहि गर्नु पर्‍यो।खालि हावा कुरा गर्‍यो,दुनिया हसाँयो,फटाहाहरु। कर्ममा विस्वास गर्नु छैन।खालि आफ्नो स्वार्थ।सबैलाइ एकै चोटि टुडिखेलमा लगेर,सिस्नो पानि लगाएर,नुन चुक दलेर,गाउँ गाउँमा कालो मोसो दल्दै घुमाएर अन्तमा राज् दरवारको कुर्सिमा एक एक चोटि बस्ने अवसर दिएर,निर्मल निवासमा लगेर ज्ञाने,पारसे अनि फटाहा सबैलाइ सँगै राखेर भुट्नु पर्ने।
Read Full Discussion Thread for this article