Posted by: Tyra February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लौ न ग्वाचु कालो चस्मा भित्र बाट केहि नदेखिने र छ कि क्याहो? हरे अनि त्यस्तो नदेखिने चस्मा किन ला'र आउनु नि गाम्मा लाहुर् ग'र आ'जस्तो लौ न ऐले त काध् मा रेडिओ बोकेर बजाउदै आ'रेछन् ग्वाचे सकिन बाबै के अचम्म!:P हेहेहे चित्लु! कुम्ले ले सप्पै लाइ बे को कस्सार् चिउरा ल्याइदिन्छ रे मलाइ भन्या थ्यो जाने बेला मा :D
Read Full Discussion Thread for this article