Posted by: world_map February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ग्वाँचे, मेरो नि ह्यान्डशेक, के छ जरामुनिको हालखबर? तिरू, के गर्नु नाच्न मन लाग्छ, ठूलीको आज फुर्सद छैन रे, अब उसको फुर्सदमा खुट्टा, कम्मर सबै भाँचिने गरी नाच्नु पर्ला। :) ठूली, कुम्ले नेपाल गा'छ के बिहे गर्न। ;)
Read Full Discussion Thread for this article