Posted by: Tyra February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
राहुल्दाइ,ह्यारि,ग्वाचु,यामु,सान्कान्छा ,चित्लु अनि थुल्नानुअनि पछि आउनुहुने सबै लाइ मेरो नमस्कार्! ए थुलि चुत्ति भन्या के हो? यो चित्ले कत्ति उफ्री उफ्री नाचे को खुट्टा भाचिने गरि ! :D ह्यारि लाइ दौरासुरुवाल् उस्तै राम्रो सुहाएको , ग्वाचे ले किन कालो चस्मा ला'होला फेरि हरे :D सबै ले चिया खाइसक्नुभयो होला है न ल म पनि खाएर आउछु है त.
Read Full Discussion Thread for this article