Posted by: world_map February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ए यामे, मेरो ठीकै छ, तिम्रो नि? आज यहाँ सिम्सिमे पानी परिरा' भएर याद आयो नि मलाई। :) अनि तिम्रो 'बाटो नभएको देश' (No way) मा चैं कस्तो छ नि? हिउँ परिरा' हो? :)
Read Full Discussion Thread for this article