Posted by: Yahoooooo February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लौ नमस्ते टक्र्याए है मैले पनि जे गर्नु हरि बहुत काम छ तेहि पनि बेला बेला चौतारीमा आउन मन लाग्छ । कैले काँहि त यसले बहुत झस्काउछ जिन्दगी जोताइ मै सकिन्छ कि जस्तो लाग्छ । अहिले सार्है चिसो हुदै आयो (मौसम अपडेट)
Read Full Discussion Thread for this article