Posted by: world_map February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हालखबर ग्वाँचे, यामे, राहुलदाइ, हरी, ठूली? वेदर अपडेट: हाम्रोमा त सिम्सिमे पानी परिरा'छ। ठूली, लौ आऊ, तिमी र म गीत गाउँदै नाचम्। ;) सिम्सिमे पानीमा ज्यानले बेमान गर्ला कि जिन्दगानीमा तिमी मेरो आँखाको तारा तिमी बिना कोही छैन सहारा सिम्सिमे पानीमा ज्यानले बेमान गर्ला कि जिन्दगानीमा ;) :)
Read Full Discussion Thread for this article