Posted by: Yahoooooo February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
नमस्ते ! नमस्ते !! के छ हो गाउले हो खबर् ? मेरो ठिकै छ । कोइ गाउले उठ्दै होलान् कोहि सुत्ने तर्खरमा होलान् । आफु चाइ साउकोमा जोतिंदै । ठुलि, ह्यारी, ग्वाँचे र पछि आउने सबैलाइ जदौ ! आज त टन्न घाम लागिरा छ : मौसम अपडेट
Read Full Discussion Thread for this article