Posted by: Rahuldai February 19, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
आज के भाको हो, अचम्म भाको छ । मलाई बढी चिलिम लागेको हो कि रंगिन फिलिम लागेको ? गोतामे बुढा नि चिलिम माग्ने, भउते गुरु नि चिलिम टेस्ट गर्ने ? लौ शिब भक्त हरु, उडुम मज्जा ले । संसार यती झिलिमिली देखिन्छ कि भनेर साध्य छैन, उहिले को इस्ट्मेन कलर जस्तो । नमे ले नि कति राम्रो कबिता लेखेको हो ? इर्ष्या लाग्यो बरै ।
Read Full Discussion Thread for this article