Posted by: Nepe February 19, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
नेपालीमा लेख्न मन लाग्यो । सरल-कन्या, नि:सन्देह स्वर्गिय विम्बहरु ! अनि सन्देश पनि उत्तिकै अलौकिक । अनेक जन्म लिएर पनि आस्वादन गरि नसिद्धिने प्रेम, सौन्दर्य र तृप्ती यसै जीवनमा देख्ने । "जनम लेना होगा हमे कइ कइ बार" जीवनको असिम उपहारको संकिर्तन !
Read Full Discussion Thread for this article