Posted by: Birkhe_Maila February 19, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
Simple gal, धन्यवाद् यो गित सम्झाईदिनु भएकोमा! गजब को गित छ वास्तवमस किशोर कुमारको। त्यसमा देव आनन्द ट्रेनमा बसेर आफ्नो प्रेमिका सम्झँदै गाएको! हरेक हरफ र शब्द गजबका छन, यो लाईन चाहिँ मेरो लागि सबै भन्दा राम्रो - " याद तु आए मन हो जाए भिड के बिच अकेला" ल म यो गित खोज्न थालेँ :)
Read Full Discussion Thread for this article