Posted by: Birkhe_Maila February 19, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
खबरदारजी र नेपे दाई भेटेमा राख्ने छु्। खबरदारजीले औँल्याउनु भएको देव आनन्द भएको " मै जिनदगीका साथ.." भन्ने गित youtube मा कतै देखेक थिएँ मैले। एउटा रफीको मोहक, मादक, मिठो र मधुर गित- तेरी आखोँके सिवा दुनियाँमे रखा क्या है... यो गितको मलाई मन परेको गजबको अन्तरा चाहिँ- "यीनमे मेरे आने वाले जमानेकी तसविर है चाहत के काजलसे लिखि हुई मेरी तकदिर है"
Read Full Discussion Thread for this article