Posted by: Amazing February 19, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
जिम्माल बा (Birhke Maila) लाइ मन पर्ने एउटा पुरानो गित मलाइ थाहा छ, मैले त्यो गित भोलि टास्छु ल। त्यो गित सम्झ्यो कि १९६८ म हाम्रो लाहोर् यात्रा सम्झना आउछ, पन्जाब बाट लाहोर जादा कम दुख पाको होइन त्यो बेलाम, त्यति बेला पो जिउमा तागत थियो, पुराना दिन सम्झिदा कहिलेकाहि त सारै नरमाइलो लाग्छ तर के गर्नु, अब त डाडाको जुन भैयो आज हो कि भोलि हो
Read Full Discussion Thread for this article