Posted by: Tyra February 19, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
डाँडामाथी घाम देखि उठि हिँड्न खोज्दा मध्य दिनमै थाकेँ भन्छ जिन्दगी यो साला wooooooowwwww... जिम्माल हजुरबा लाइ क्ल्याप् क्ल्याप् क्ल्याप् !! तर नढाटि भनुस् त बा त्यो पुछर् मा "साला" चै निश् जिजु ले थर्काएर् थप्न ला'हो कि हैन :Pकिडिङ्! अति सुन्दरम्! मिस् दिदु :) किन बन्दुक् ले हानेको बिचरा लाइ ? मरिहाल्यो नि :(
Read Full Discussion Thread for this article