Posted by: Ji Nepami February 19, 2007
हप्ताको कुन दीन कुन भगवानको बर्त
Login in to Rate this Post:     0       ?        
Sweet p जी, ॐ श्री गणेशाय नम: मलाई थाहा भएअनुसारको जानकारी तपाईलाइ दिदैछु। भन्नलाई त हाम्रो नेपालमा तेतिस कोटी भगबानहरु (कत्ति हास उठ्दो छ , हगि? जनता भने दुई करोड अनि भगबानहरु चाहि तेतिस करोड रे) छन् भन्छन् तर ति मध्ये उल्लेखित रुपमा ब्रत बस्ने भगबानहरु यसप्रकार छन्: आईतवार: सुर्य (भास्कर) सोमबार : शिवशन्कर, लक्ष्मी मंगलवार्: गणेश,हनुमान, भैरब बुधवार्: थाहा भएन, शाएद छैन होला बिहीवार: बिष्णु शुक्रबार: सन्तोषी माता, बङलामुखी माता शनीबार्: काली, भगबती माता,दुर्गा माता जय तेतिस कोटी भगबान।।। ईति श्री शुभम्।।।
Read Full Discussion Thread for this article