Posted by: Rahuldai February 19, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
मेरो तारेमाम नि कसैले फर्काउन छाड्यो, के को रीस हो चौतारीबासिको यो बृद्ध राहुले माथि ? बुझ्न कठिन भो । चिलिम र सबिता देखि त्यती बिघ्न कोलाहल हुनु न पर्ने हो । पुन्: एक पटक तारेमाम्, सबै मा ।
Read Full Discussion Thread for this article