Posted by: chanaa_tarkaari February 19, 2007
Login in to Rate this Post:
0
?
जदौ जदौ मेरो नि सोमवारिय जदौ । सप्पै सञ्चै ? झुलुक्क अन्वार देखा र बिपत्ता भो भनेर गाली नहान्नु है । यस्सो ज्ञानगुणाँ कुरा सुन्न परो भनेर चौतारियाँ आ छु के रे ।