Posted by: Rahuldai February 19, 2007
Login in to Rate this Post:
0
?
गालब् गुरु, यामे, ग्वाँचे सब् जना लाई राहुलेको चिलिमे तारेमाम्।
आफ्नो त न्वारन् को नाम् नै शिव्, सधैं रात् परे पछि शिव् रात्री। धेरै भो गुरु चिलिम् को संगत गरेको। डुब्न लाग्दा पराल् को सहारा भन्थे, यो बुढाको चिलिम् को सहारा।
नत्र, जति सोच्यो त्यति दुख बाहेक् केहि पाउने होइन। यो भएन, उ भएन, यो पुगेन उ पुगेन। अभाव नै अभाव मा जिन्दगि जिइयो। त्यसैले भाव आंउछ, कबिता सबिता बन्छ। हात लाग्यो उही चिलिम्। सपना बिपना सब झिरिम्। अस्तु!