Posted by: Rahuldai February 18, 2007
who killed .............
Login in to Rate this Post:     0       ?        
एउटा कथा हाल्छु, ध्यानपूर्वक पढ्नु होला । एउटा खोर् मा सिंह, मृग, बिरलो र मुसा थियो रे। एकै छिन् बत्ति निभ्यो र खोर् बाट् मृग गायब भए छ। कस्ले मारेर खायो, अध्यारोमा कसैले देखेन। मुसा ले? बिरालो वा सिंह् ले? कसैले देखेन। छानबीन् आयोगले पनि कोहि प्रत्यक्षदर्सि न भेको ले कसले मार्यो भनी एकिन गर्न नसकेको प्रतिबेदन बुझायो। तर दुनियालाई थाहा छ, कस्ले मार्यो। यस्तै हो राजदरबार् हत्याकाण्ड का नाइके को हुन् दुनिया लाई थाह छ तर त्यो खोर् को कथा जस्तै कसैले देखेको छैन। देख्ने र बाच्ने जति पछि स्वर्ग हो कि नर्क गै सके बाकि पातल भासिसके। त्यसले बहस गरेर केहि हुनेवाला छैन। कुनै दिन् पाप् धुरि बाट् कराउने छ। अस्तु!
Read Full Discussion Thread for this article