Posted by: Rahuldai February 18, 2007
Login in to Rate this Post:
0
?
sYaKuuRiolAKU_nchImb जी , CHOR जी , अनि काल रात्री जी ।
तपाईंहरु को टिप्पणी मनासिब नै लाग्यो । धन्यवाद । तपाईं हामी जस्तो ले देश को चिन्ता गर्न छोडेको ले यो हाल भएको हो । हामी जागेका छौं, नयाँ नेपाल मागेका छौं । समय अलि लेला तर नयाँ नेपाल बन्ने छ । चोर फताह हरु को मुकुण्डो उघारिने छ । कलम चलाऊन मात्र अल्छि नगरम ।
