Posted by: Nepe February 18, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
थुईक्क भसक्कै बिर्सेछु फिलिमको ट्याम ! स्यानैमा बलिन्द्र आँसु बगा'र तुरेको थिम त्यो बसाईं भन्ने उपन्यास । नेपाली फिलिम भनेसी चौपट पारेकि क्या हो त्यति राम्रो उपन्यासलाई भनेको, नेपालको ओस्कार मनोनयन भनेसी मन ढुक्क भा'थ्यो । निर्देशक बुडा सुभाष गजुरेलसँअ जमानामा एउटा टेलीधारावाहिकको पटकथालेखनसंग जोडिएको हुँदा (दुई श्रृङ्खलाको पटकथा मैले र तेश्रोको उनले लेखेका थिएम) पनि यो फिलिमउपर थप कौतुहलता थियो । ज्या !
Read Full Discussion Thread for this article