Posted by: Nepe February 18, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
पुन्टेदा, हउरको खोपीमा भा कम्फुटार पिसी मानिचु, हुन त भुलें कि ? Windows Movie Maker भन्ने सर्जाम छ भने त्यसले फिलिम काटकुट मात्र होईन, जोडजाड, थपथाप सबथोक गर्न सकिन्छ ।
Read Full Discussion Thread for this article