Posted by: Poonte February 18, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
क्या हुन् नि तेस्ता "अटोप्ले" भन्नि? गालउको कथा पढ्न ट्याम् भा भे मरिजाम त नि, गाँठे! तिलु बुईनी!!!!!!!!! माया त मारे छैनन् होला के रे! बडामहारानी सरकार तितwरी राज्या लक्ष्मी देवीको जाहेर कुरेर बस्दा बस्दा बस्दा बस्दा, यो तुक्ष्य प्राणीको सासै जाला जस्तो भईसक्यो, महारानी, जो हुकुम! :p
Read Full Discussion Thread for this article