Posted by: hetterika!! February 18, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु! के आश्चर्जे हो पुन्टे बुडा पनि झुल्क्या रचन नि, काँ गा होला भन्या त दोहोरी खेल्न पो गा रचन। खोइ भिडु त हेर्नै पर्नि हो, जम्मै नदेखाउनि हो भने काट्नी कुरो त पाईइला नि ईन्टरनेटाँ, एसो video cutter भनेर गुगल्नु न। अनि, गालबको ईम्याजिनेशन चैं खतरै मानें मैले; हुन त स्वस्थानीको पालाँ पनि लेखाई, परिकल्पना देख्या हो। अहिले त एकदमै भिन्नै, फेरी चाँडैनै पढ्न पाईयोस यस्तै यस्तै। यो मिस्टे क्यार्न बिदा माग्ने कुरो गर्छ? तर गीत चैं मीठो रच। पून्टे दाइ, सान्कान्छा, मास्टर्नी दिदी, यामे, दादा, मिस्टे, दिले जम्मैलाई आइतबारे नमस्ते ठोकें है।
Read Full Discussion Thread for this article