Posted by: sprakashp February 17, 2007
लेख रचना पठाउने ।
Login in to Rate this Post:     0       ?        
मित्रहरु नमस्कार ! सबैभन्दा पहिला 1whocandie4u जी को जिज्ञाषा बारेमा यो संसारभरि छरिएर रहेका सबै नेपाली साहित्यकार र साहित्यानुरागीलाई आह्वान गरिएको हो । sano_kanchha जी को सवालमा लेख रचना इमेलबाट पठाउन सकिन्छ प्रीति फन्टमा टाइप गरेर। जहाँसम्म स्तरियताको प्रश्न छ त्यो सम्पदक मण्डलले निर्णय गर्ने छ । पठाउन पैसा लाग्दैन र छापियो भने पैसा पनि पाइँदैन । हा....! हा.....! हा.....! ‌‌‌ vivasg जी को सोधाइका लागि राजनीतिक बाहेक सबै स्वीकार्य हुनेछ । Nepe जी को सुझाव अति राम्रो छ तर यस विषयमा निर्णय भएको छैन । सोच भने हामीले पनि बनाएको हो तर तस्वीर कलेवरमा भयो भने बढी आकर्षक हुन सक्छ । कलेवरमा छपाउँन धेरै खर्च लाग्ने भएकोले यो विषय गौण नै छ भन्नु पर्ला ! सुझा‌व र जिज्ञाषाको लागि मित्रहरुलाई साधुवाद ! शिव प्रकाश
Read Full Discussion Thread for this article