Posted by: ritthe_jasus February 17, 2007
Login in to Rate this Post:
0
?
गुरुदेव्,
चल्चित्र 'सम्झना' को 'दुई पाते सुइरो' र 'गहिरो गहिरो सागर जस्तै' भन्ने गानाहरु सुन्न पाउँ । अगृम धन्यवाद । । ।
रिट्ठे जासुस