Posted by: vivasg February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
के चिनिदो रहेछ र मान्छेको मुहार मात्रै देखेर के सिद्धिदो रहेछ र पिरतिको कथा पनि लेखेर हातै भरि गुलाबको फूल उपहार दिए पनि के मिल्दो रहेछ र कुबाटोमा आँफै मात्रै धाएर के पाइ दो रहेछ र फूलको ठाउँमा भुलको माला लाएर मुटुभरिको माया बाकी नराखी दिए पनि के लुटिदो रहेछ त मैले मनमा भ्रम पालेर के जुरिदो र साइत भाग्य अन्तै फालेर के चिनिदो रहेछ र मान्छेको मुहार मात्रै देखेर
Read Full Discussion Thread for this article