Posted by: Nepe February 17, 2007
लेख रचना पठाउने ।
Login in to Rate this Post:     0       ?        
शिवप्रकाशज्यू, प्रकाशन सामाग्रीको आमन्त्रण हो भने लेखरचना मात्र होईन मुद्रण हुन सक्ने सबै रचना माग्नुहोस् र प्रकाशन गर्नुहोस् । सबै भनेर मैले "चित्रकारी" र "फोटोग्राफी" समेत भन्न चाहेको हुँ । यस प्रतिभा समुहलाई पनि समावेश किन नगर्ने ? "समावेशी" आजको माँग हो जो । Nepe
Read Full Discussion Thread for this article