Posted by: sano_kanchha February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
जिम्माल बा मेरो पढाइ त झण्डै सकिन पो लाग्यो अहिले इन्टरसिप अर्दै छु के रे , अब ५-६ महिना मा सकिन्छ । अब को पढाइ कता हुन्छ थाहा छैन । गालब को अत्याधुनिक कथा निकै राम्रो छ । अझै यस्ता कथा पढन पाइयोस यो चौपारिमा । ल त अब सुभरात्री भन्नु पर्छ जस्तो छ । चौपारि मा अहिले त प्रौढ किलास पनि छैन छिटो सुत्नु पर्यो । भोलि घाँस काटन जानु छ। बाँझो जोत्ने बेला पनि भको छ । गोरु ले घाँस खानु पाएन भने दिउसो जोत्न सक्दैन । ल त गाम्ले हरु नमस्कार ।
Read Full Discussion Thread for this article