Posted by: ritthe_jasus February 17, 2007
Sajha FM: Song Request Form
Login in to Rate this Post:     0       ?        
गुरुदेव्, स्वर्गिय नारायण गोपाल र अरुणा लामा को 'जीवन को हरेक मोड मा' सुन्न पाउँ । अटो प्ले अफ गरेर पोस्ट गरी दिनु होला, जस्ले गर्दा अरुहरुलाई डिस्टर्ब नहोस् । अगृम धन्यवाद । । ।
Read Full Discussion Thread for this article