Posted by: Rahuldai February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबैलाइ। हिजो चिलिम र क्रीकेट अनि रात अनिदो भाको ले यो मध्यान्न मा ब्यूँझे छु । सानोकान्छाले गजल राखिदिएको, सुनियो। भक्तराज आचर्यको झझल्को आउदो रहेछ। शब्द चयन राम्रो नै लाग्यो, कतै कतै जितेन्द्र बर्देवाको एक रात् थ्यो संग दोस्रो भाग् मिल्दो रहेछ। धन्यवाद ।
Read Full Discussion Thread for this article