Posted by: Birkhe_Maila February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हेहेहे मकै ल्याईदिएको रे :O दाँत छैन भन्ने थाहा हुँदा हुँदै मकै ल्याइदिने हो त आफ्नो हजूरबालाई पनि? बरु यसो नरम गिजाले चपाउन मिल्ने कुराउनि सुराउनि बना'र ल्याइदिन पर्छ नि त!:) म त काठमान्डु जान लाएको ग्वाँचे संग, तिम्लाई के ल्याइदिम? लु हरिषे नि आएछ! क्यार्नु हरिषे चाइन्जो हेर्दा मात्तै होइन मन छामो भने पनि भर्खरको कल्कलाम्दो ठिटो अस्तै छु नि म! तर उमेर गन्न थालो भने चाइँ हात खुट्टाका औँला भाँचेर पुउदैन, टाउकाको कपालै गन्नु पर्ने भै सओ! हरिशरणम्!
Read Full Discussion Thread for this article