Posted by: Tyra February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हेहेहे दात माझे कि इट्टा को धुलो ले अनि त्यस्पछि चिया मा चोपेर बिस्कोठ् खाए अनि तेल् लाएर कपाल् कोरे अनि गाजल् त सकिये छ हजुरामा ले भोलि बनाइदिनि रे हउरबा लाइ मकै ल्याइद्या थि दातै छैन रे'छ :O कसरि खानि होला मै खाइदिनु पर्यो यहा बसेर. खाइसकेर जानुपर्यो फिर्ता लग्यो भने हजुरामा ले मार्नुहुन्छ । :)
Read Full Discussion Thread for this article