Posted by: Birkhe_Maila February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
जदौ माष्टरनी नानि!! आम्मै नातिनी रिसाएको हेर हेर, मार्दिनु जस्तो रे! ल बा यईँ बसेर बात मारुम है त? अनि भन दाँत माजि माजि गल्यौ? चिया र बिस्कोठ खायौ? कपाल कोर्यौ? राम्रो नाना लायौ? गाजल लायौ? हजूरबालाई के ल्याईदेको छौ त?
Read Full Discussion Thread for this article