Posted by: Tyra February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
अ उउउ ।। पुन्टुदा लौ के अचम्म भएछ आज पस्चिम् बाट् घाम् लागेछ चौतारीयाँ पुन्टेदा आ'र। नहराउनुस् न पुन्टदा त्यसरि :D हउरबा हेहेहे पर्दा पछाडि रे? कलकत्ते काईयोँ जस्तो कुरा गर्या हेरन के हुन्छ नि यहा चौतारीमा बसेर कुरा गर्दा मार्दिनु जस्तो :(
Read Full Discussion Thread for this article