Posted by: Birkhe_Maila February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
कलकत्ते काईयोँ केश मेरो बाङ्गो टेबुलमा ऐना छ पीरती मुइँले नलाको होइन तकदिरमा रैन छ धानको बाला झुलाउँदा मायालाई बोलाउँदा शनिबारे जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article