Posted by: Poonte February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
आज किन चौतारिआँ नभ्याई नभ्याई भएनि आम आम लाग्यो भनेको त, तिरु बुईनी नि देखा परेकी रैछिन् र पो! :D सबै गाम्लेहुरलाई सादर परनाम्! अचेल कामको चट्टारो निकै नै गहिरो छ के रे। क्यार्नु? बेलाँ उत्ताऊलिएर बरालियो, अहिले बुढेसकालाँ घैंडाँ घाम लाग्दै छ! माया नमारेस्!
Read Full Discussion Thread for this article