Posted by: Tyra February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ओ:O हरि लाइ देख्दै नदेख्या मेरो खबर् ठिक्ठाक् तिम्रो के छ नि हिजो चिलिम् खुब् खायो रे नि? अनि ग्वाचे र तिमि ले कुखुरा को गिदि आन्दा भुडि फ्राइ गरेर खाएको रे हो भौतेदा ले भन्या? chhi chhi chhi..यो हरि को पनि नाउ चेन्ज् गर्दिनि बेला भयो अब जिम्माल् हजुरबा लाइ भनेर :D हरि शरणम्!
Read Full Discussion Thread for this article