Posted by: world_map February 17, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हरी, तिरू मेरो सबै ठीक छ। तिमीहरूको के छ नि? तिरू, खै थुल्नानी कता छे आज मलाइ त थाहा भएन। प्राय: विकेन्डमा चौतारीमा आउँदिन ऊ, चौतारी स्कूल पनि त बन्द नै हुन्छ नि। :)
Read Full Discussion Thread for this article