Posted by: happy days February 17, 2007
support ramchandra
Login in to Rate this Post:     0       ?        
म्याराथनबाट गिनिज बुकमा नाम लेखाउनका लागि बाल धावक रामचन्द्र न्यौपानेले म्याराथन दौडने भएका छन्। ०५३ साल पुस २७ गते बर्दियाको गुलरियामा जन्मेका रामचन्द्रले १० वर्षको कलिलो उमेरमै आफूलाई धावकको रूपमा चिनाइसकेका छन्। गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाउन उनी यही फागुन ७ गते ४२ किमि १ सय ९५ मिटरको पूर्ण म्याराथन दौडँदै छन्। source :http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=1406
Read Full Discussion Thread for this article