Posted by: Rahuldai February 16, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
भउते गुरु को शिब महात्म्य पढेर खूब हासियो, भाङ खाए छ भन्थान्दो हो, निश ब्रो अझै एक चिलिम धान्छ यो ज्यान ले, आज बडा च्यालेन्ज दिए छ कसैले । तनुम्, जय सम्भू ।
Read Full Discussion Thread for this article