Posted by: RajaHarischandra February 16, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
धन्यबाद है, मलाइपनि चौतारि मा बस्न दिनुभएकोमा। गौतम ब्रो, तिमिनै भएउ मेरो चौतरि को पथप्रदर्शक यार्। मिस, आउन त बाटाबाटै आएको, तल्ला पधेराको चीसो पानी खाइयो, तेति तिर्ख लागेको छैन, भोक लागे पछि त, हजुर कै ढोका ढक्ढकाउनु पर्ल नि।
Read Full Discussion Thread for this article