Posted by: gwanche February 16, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लौ चित्रेलाई धन्यबाद! नयाँ चौतारीको लागी (मन्मनै : हेरन अल्छि#1ले कोपेर पेस्टे छ ;) हरि, भौते ले कुखुरो रेटिसक्या हो, मैले चाइ बल्ल बल्ल तीनपानेको ब्यबस्था गरिसाके, लौ अब त जाग्राम बस्ने होला, जय शम्भो!!!!!
Read Full Discussion Thread for this article