Posted by: fuchhemula February 16, 2007
Circumsized Babaji
Login in to Rate this Post:     0       ?        
रातोभले , शिव लिङ को साक्सत दर्शन गर्न पाए पछी दर्सक हरु को घुइचो त लाग्ने भयो नि , होइन र? फेरी किन हो कुन्नी शिव भने पछी केटी हरु भुतुकै हुने जे होस् , बाबा कि घन्ती कि जै होस् अनि ढिलाई भए पनि साझा क सबै मित्र हरु लाई शिवरात्री को शुभकामना शिवलिङ ले सबै को कल्यान् गरोस् जै सम्भो !!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article