Posted by: hetterika!! February 16, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हरिशरणम रे! क्यार्नु तितौरी, पहिले त नाम पनि हरि, काम पनि हरि हो। मावल गामतिर आईयो, मामानि तेस्तै, फिरि संगत पनि निशे, कुम्ले, भउते, ग्वाँचे अनि बाँकी जम्मै तेस्तै छन, अल्ली बुडाखाडा भन्य ठुल्दाइ झन चिलिमे अनि त के गर्नु अब त नाम चैं हरि, काम चैं मनपरि भन्याजस्तो। ॐ नम: शिवाय: :-)
Read Full Discussion Thread for this article