Posted by: hetterika!! February 16, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लौ चित्रेलाई धन्यबाद! नयाँ चौतारीको लागी (मन्मनै : हेरन अल्छि#1ले कोपेर पेस्टे छ :D), मिस्टेले भन्याजस्तै सन्तानले डब्लीन ढाकोस। तितौरीले भन्याजस्तै डाँडाकाँडानि ढाकोस, बरु डब्लीनतिर डाँडाकाँडा चैं कत्तको छ कुन्नि, हाम्रातिर जस्तो सम्मै होला र बोर होला नि बिचरालाई शिवरात्रीको दिन निशपाटलाई पुरानो चौतारीम त देख्या थें, फिट्टु भएर तेतै ढलीरा'छ क्या हो? लु आज त बबाल गर्नुपर्छ हौ। ठुल्दाइ पनि चिलिम लिएर आउनु पर्ने हो कता लाए? बरु भउतेले कुखुरो काट्ने भन्या सुन्या थें, बरु ग्वाँचेलाई भनेर तीनपानेको पनि व्यबस्था गर्न लाउने कि, अनि मज्जाले शिव भजन गरम्ला नि!
Read Full Discussion Thread for this article