Posted by: world_map February 16, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
त्यो रंगीन पर्दामा नाचिरहने अंकहरू चैं मिलाउन भुलेछु, यसको लागि क्षमा चाहन्छु, हतपतको काम लतपत! अर्को पालीको चौतारी निर्माणकर्ताले मिलाईदिनुहोला। अल्छि लागेकोले चौतारीको कपेर पेस्टिने सुगे रोगको उपयोग गर्दै नयाँ चौतारी बनाको हुँ। :)
Read Full Discussion Thread for this article