Posted by: happy days February 16, 2007
King's car stoned at Pashupati
Login in to Rate this Post:     0       ?        
शिवरात्रीको दर्शन गर्न पशुपतिनाथ पुगेका नेपाल नरेश ज्ञानेन्द्रको गाडीमाथी आज वेलुकी पशुपतिक्षेत्रमा ढुङ्गा प्रहार भएको छ । आक्रमणकारीले उनी चढेको गाडीमाथी ढुङ्गा प्रहार गर्नुका साथै उनीविरुद्ध नारावाजी समेत गरका थिए । पशुपतिको दर्शन गर्न जाँदैगरेका राजाको गाडीमाथी वेलुकी करिव साढे ७ बजे पशुपतिक्षेत्रभित्रै आक्रमण गरिएको थियो । आक्रमणपछि उनी करिव १ घण्टा मन्दीर परिशरभित्रै रोकिनुपरेको थियो । source: namasteeurope.com
Read Full Discussion Thread for this article