Posted by: pire February 15, 2007
maobadi banduk liera parliament ma
Login in to Rate this Post:     0       ?        
मैले मानें बा, माओबादीब्रो हरुलाई। अस्ति सम्म त्यो पत्रकारहरुले सधै यो माओबादिले खाली गाउँको सान्तिना भारेभुरे जिम्दारलाई मात्र टार्गेट गर्‍यो भनेर जिस्काउथे, अब एक दुइ जना टाउकेलाई उडाएर देखाइन पर्‍यो भनेर होला नि। महराले पोडिअममा बसेर 'अरे ओ देब गुरुङ, कितने गोलि हे इसमे?' भनेर सोध्दा 'छे सरकार' भनेपछि चट्ट चिरञ्जिबि, गच्छेदार, खुमे, सुर्य बाहादुर, पशुपति संसेर , गोविन्दे लाई छुट्याउन लगाएर धाँय धाँय पड्काएपछि बल्ल मुलाहरुले थाहा पाउँछन, माओबादिहरु मार्ने कुरो मा सिरियस छन भनेर।
Read Full Discussion Thread for this article